चुनावको मिति रमजानको अन्तिम शुक्रबार नपार्न साझा पार्टीको आग्रह

सरकारले स्थानीय तहको दोस्रो चरणको चुनावको पूर्व निर्धारित मिति सारेर आउँदो असार ९ गतेका लागि तोकेको सर्वविदितै छ। उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम शुक्रबार परेको छ, जुन एक महिने व्रत (रोजा) का बेला अझ महत्वपूर्ण मानिन्छ। इस्लाम धर्मावलम्बीको महान चाड ईद-उल-फित्रको दुई-तीन दिनअघि र रमजानको अन्तिम शुक्रबार चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब … Continue reading चुनावको मिति रमजानको अन्तिम शुक्रबार नपार्न साझा पार्टीको आग्रह